चौथो निजगढ फुटबल प्रतियोगिताको दोश्रो दिनको खेल सम्पन्न: युनिक भेट्रान्स र आयोजक टीम बिजयी

चौथो निजगढ खुल्ला भेट्रान्स फुटबल प्रतियोगिताको दोश्रो दिन आज बारा जिल्ला क्षेत्र न १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय अच्युत मैनालिको विशेष उपस्थितमा सम्पन्न भएको छ । आज सम्पन्न भएको पहिलो न्यू युनिक भेट्रान्स खैरवा डुमरवाना बारा र ओझेल भेट्रान्स टाङियाबस्ती बारा बिच सम्पन्न खेलम युनिक भेट्रान्सले ७ गोलको विरुद्धमा शून्य गोल गरेको थियो […]

Continue Reading

निजगढमा गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

बाराको निजगढमा जेठ पहिलो साता अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा जेठ ४ गतेदेखि अन्तर्राष्ट्रिय स्तरको गढीमाई तेक्वान्दो प्रतियोगिता हुन लागेको हो । जेठ ६ गतेसम्म आयोजना गर्न लागिएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, कोरिया र जापानका खेलाडीले सहभागिता जनाउने भएका छन् । मधेस प्रदेश तेक्वान्दो संघका […]

Continue Reading

नेपाल टेलिकमको तत्काल सेवा प्रभावकारी पार्न निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीको माग

निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले नेपाल टेलिकमको टावर निजगढका केहि वडाहरुमा राम्रो सँग काम नगरेकाले छिटो सुचारु गर्नुपर्ने माग गर्नुभएको छ । जीतपुर–सिमरामा आयोजित नेपाल टेलिकमले हिजो आयोजना गरेको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख पुरीले प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौ–निजगढ फास्ट ट्रर्याकको संगमस्थलको रुपमा रहेको निजगढका केही वडाहरुमा नेपाल टेलिकमको र […]

Continue Reading

निजगढ नगरपालिकाले संचालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा महिलाहरुको आकर्षण बढदै

निजगढ नगरपालिकाले संचालन गर्दै आएको कार्यक्रमअन्तगत प्रतेक महिनाको पहिलो आइतवार निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिवीरको आयोजना गरेर विशेषज्ञ चिकित्सकमार्फत नियमित रूपमा महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार हुने गरेको छ । शिवीरमा गत असार महिनामा मात्रै ६८ जनाले सेवा लिएका थिए । यो संख्या विगतको तुलनामा बढी भएको कार्यक्रमकी फोकल पर्शन रामप्यारी गौतमले बताए । अघिल्ला […]

Continue Reading

सिंगौलको टाँसी धार्गेलिङ बौद्ध गुम्बामा हिजोबाट रात्रि मेला सुरु

निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौल स्थित टाँसी धार्गेलिङ बौद्ध गुम्बामा रात्रि मेलाको हिजोबाट सुरु भएको छ । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले मेलाको हिजो राति मेलाको उद्धाटन गरेका हुन । मेला उद्धाटन गर्दै नगरप्रमुख पुरीले व्यवस्थित र सभ्य रुपमा संचलन गर्न आयोजकहरुसंग आग्रह गरे । मेला र पर्वहरुले मौलिक संस्कृतिको जर्गेना गर्न मद्दत […]

Continue Reading

बकैयाको बाढी बस्तितर्फ पस्ने खतरा नियन्त्रणको प्रयास जारी

निजगढस्थित पूर्वश्चिम राजमार्गको बकैया पुलको ड्याम कटान गरेर बस्तितर्फ बाढी पस्ने खतरा बढेपछि सुरक्षाकर्मीको सहयोगमा निजगढ नगरपालिकाले रोकथाम प्रयास शुरु गरेको छ । २ दिनदेखिको अवविरल वर्षापछि बकैया खोलामा हिजो आएको बाढीले पुल सुरक्षाको लागि सडक विभागले निजगढ ८ को खयरघारीमा निर्माण गरेको तटबन्ध कटान गरेर बस्तितर्फ पस्ने खतरा बढेपछि नेपाली सेनासहित सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणको […]

Continue Reading

बाबुको हत्या आरोपमा छोरा पक्राउ

बाराको जितपुरसिमरा उपमाहनगरपालिका–१६, टांगिया बस्तिमा घरायासी विवाद हुदा छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले ६० वर्षीय छोरालाई पक्राउ गरेको हो ।

Continue Reading