सिंगौलको टाँसी धार्गेलिङ बौद्ध गुम्बामा हिजोबाट रात्रि मेला सुरु

खेलकुद निजगढ मनोरञ्जन विदेशी समाचार सूचना-प्रविधि

निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौल स्थित टाँसी धार्गेलिङ बौद्ध गुम्बामा रात्रि मेलाको हिजोबाट सुरु भएको छ । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले मेलाको हिजो राति मेलाको उद्धाटन गरेका हुन ।

मेला उद्धाटन गर्दै नगरप्रमुख पुरीले व्यवस्थित र सभ्य रुपमा संचलन गर्न आयोजकहरुसंग आग्रह गरे । मेला र पर्वहरुले मौलिक संस्कृतिको जर्गेना गर्न मद्दत गर्ने भन्दै यसलाई भडकिलो र खर्चिलो बनाउन नहुने कुरामा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *